Tag: कोरोना रोकथाम तथा उपचार कोष

कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब १ करोड जम्मा

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।