Tag: कोरोना संक्रमणबाट थप एकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार...