Tag: गुराँस लाइफको लिलाम खुल्यो

गुराँस लाइफको लिलामी खुल्यो, बजार मूल्य ६१६ रहेको सेयर १०० रुपैयाँमै...

कम्पनीको सेयर खरिदका लागि आज (असोज १३ देखि १९ गतेसम्म) गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित आवेदन दिनुपर्नेछ ।