Tag: गैरआवासीय नेपाली कोरोना संक्रमित

३४ हजारभन्दा धेरै गैरआवासीय नेपाली कोरोना संक्रमित, ९३ प्रतिशत संक्रमण मुक्त

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संक्रमितमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना मुक्त भएका छन् ।