Tag: गोकुलप्रसाद बाँस्कोटा

निजी क्षेत्रलाई प्रश्न-‘ कांग्रेसको सरकार भए के पाउनुहुन्थ्यो ?’

‘मलाई अचम्म लाग्छ हामीले यतिधेरै सहयोग गर्दापनि निजी क्षेत्र हरेक ठाउँमा सरकारले हामीलाई कुनैपनि काममा सहयोग गरेन भन्दै हिड्छन्’ सञ्चारमन्त्रीले भने, ‘ कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा पाउनुहुन्थ्यो ?