Tag: टपअप रिचार्ज

टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था, यसरी गर्नुहोस प्रयोग

कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।