Tag: टिकटक

टिकटकको लाइभमा अब १८ बर्ष माथिका मात्र सहभागी हुन...

आउँदो हप्ताहरूमा यसले प्रयोगकर्ताहरूलाई वयस्क मात्र लाइभस्ट्रिमहरू चलाउन दिनेछ। टिकटकले यी उमेर प्रतिबन्धहरू कसरी लागू गर्नेछ भन्ने स्पष्ट छैन।

‘टिकटक’ बनेको प्रतिक्रियापछि पुरानो शैलीमा फर्किदै ‘इन्स्टाग्राम’

विभिन्न चर्चित सेलिब्रेटीको प्रतिक्रियापछि इन्स्टाग्रामले आफ्नो परिवर्तनलाई पहिलेकै अवस्थामा फर्काउने घोषणा गरेको छ । इन्स्टाग्रामले आफ्ना सेलिब्रेटी तथा अन्य प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ल्याएको नयाँ विशेषताबाट पहिलेकै अवस्थामा फर्किने तयारी गरेको हो ।

अब टिकटकमा गेम खेल्न सकिने, लाइभमा विभिन्न रोमाञ्चक सुविधा थप

टिकटक पछिल्लो समय सबैभन्दा रुचाइएको सामाजिक सञ्जाल बन्न पुगेको छ । यसलाई विश्वकै सबैभन्दा छिटो बढेको अर्थात ‘फास्ट ग्रोइङ’ सामाजिक सञ्जालका रुपमा लिन सकिन्छ ।

गुगलभन्दा अगाडी संसारकै लोकप्रिय साइट अब ‘टिकटक’

गुगललाई जित्दै टिकटक संसारमा सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको हो । प्रयोगकर्ता गुगलको साटो टिकटकमा धेरै रमाउन थालेका हुन् ।

टिकटकको सक्रिय प्रयोगकर्ता एक अर्ब

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकको प्रयोगकर्ता विश्वभर छन् । गत सोमबार आफ्नो ब्लग पोस्टमार्फत टिकटकले विश्वभर एक अर्ब सक्रिय प्रयोगकर्ता पुगेको जनाएको...

बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउ नपाउने

काठमाडौं । चिनियाँ भर्सनको टिकटक (डोउविन) ले ‘युथ मोड’ सार्वजनिक गरेसंगै बालबालिकाले टिकटकमा बिताउने समयमा नियन्त्रण हुने भएको छ । यो फिचरमार्फत् बालबालिकालाई दिनमा...

टिकटकमा समय बिताउने बढे, बन्यो सबैभन्दा धेरै हेरिने एप

एक नयाँ तथ्याङ्कले अमेरिका र बेलायतमा प्रयोगकर्ताहरूले युवा पुस्तामाझ निकै लोकप्रिय एप टिकटकमा खर्चिने समय युट्युबमा खर्चिनेभन्दा बढी भएको देखाएको हो । एपको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्टअनुसार प्रति प्रयोगकर्ताले एपमा बिताउने औसत समय टिकटकको सबैभन्दा उच्च रहेको छ, जसले हाइ इङ्गेजमेन्टको सङ्केत देखाएको छ ।

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप, प्रमुख १० मा कुन कुन...

काठमाडौं । सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा चिनियाँ भिडियो शेयरिङ एप टिकटक पुगेको छ । अन्तरष्ट्रिय डिजिटल एनालिटिक्स कम्पनी...

टिकटकमा पनि स्टोरी राख्ने सुविधा थप

काठमाडौं । भिडियो सेयरिङ सामाजिक सञ्जाल टिकटकले स्टोरी राख्न मिल्ने नयाँ फिचर ल्याएको छ । यो नयाँ फिचरलाई सामान्य रूपमा ‘टिकटक स्टोरिज’ नाम...

टिकटकर बेला पोर्चको भिडियो सबैभन्दा धेरै लाइक पाउने भिडियो बन्यो

काठमाडौं । बेलायती र्यापर मिली बीको गीत ‘एम टू द बी’ मा टिकटकर बेला पोर्चले बनाएको भिडियो सामाजिक सञ्जालमा सबैभन्दा धेरै लाइक पाउने भिडियो...