Tag: टूरिष्ट गाइड

टूरिष्ट गाइडले दैनिक ३१ सय पारिश्रमिक पाउने, भरियाको कति ?

आकर्षक पेशमा मानिने पर्यटन मजदुरको पारिश्रमिक वृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सार्वजनिक गरेको विवरण अनुसार पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुर (गाइड)ले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ ।