Tag: डिजिटल बैंकिङ कारोबार

डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।