Tag: डिम्याट खाता

१७ लाख डिम्याट खातामा शून्य ब्यालेन्स

कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन् । साथै दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् ।

डिम्याट खोल्नेको संख्या ५० लाख नाघ्यो, कति छन् सक्रिय ?

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४१ लाख १९ हजार २१ पुगेको छ।

८ महिनामा खुले ६ लाख २३ हजार डिम्याट खाता, एक महिनामै...

तथ्यांक अनुसार बैशाखदेखि मंसिरसम्मको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन् । जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो ।

नेप्सेमा सूचीकृत कम्पनीको संख्या वृद्धि, डिम्याट खाता खोल्ने १६ लाख नाघे

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ ।