Tag: तीन पालिका अझै बैंकविहीन

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, तीन पालिका अझै बैंकविहीन

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ साउन मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्।