Tag: दशैंको लागि नयाँ नोट

दशैंको लागि नयाँ नोट आफ्नो खाता रहेको बैंकबाटै साट्न पाइने

यसपटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।