Tag: दीपक राज जोशी

‘अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड’ द्वारा दीपकराज जोशी सम्मानित

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्।