Tag: धेरै तलब भएका फुटबलर

मेस्सीलाई पछि पार्दै रोनाल्डो बने धेरै तलब भएका फुटबलर, कति कमाउछन्...

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार रोनाल्डो फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै सबैभन्दा धेरै तलब खाने फुटबलर बनेका हुन् ।