Tag: धेरै स्थानमा भारी वर्षा

मनसुन लम्बियो: धेरै स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा सुधार

यसको प्रभावले सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।