Tag: नयाँ रेकर्ड

शेयर बजार : नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड,...

साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकर्ड कायम भएको छ । आइतबार नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.११ प्रतिशत बढी हो ।