Tag: नेकपा विवाद

नेकपा विवाद: सचिवालयमा पनि सहमति जुटेन, समाधान स्थायी कमिटीबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सचिवालय बैठकबाट पनि सहमति जुट्न सकेन् । शनिबार धानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सहमति बिनै सकिएको छ ।