Tag: नेपालको आर्थिक वृद्धिदर

नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण, भारत र बंगलादेशको उच्च

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले पछिल्लो पटक जारी गरेको 'नेपाल डेभलपमेन्ट अपडेट' अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।