Tag: नेपालमा बनाइएको कोरोना विरुद्ध खोप

नेपालमा बनाइएको कोरोना विरुद्ध खोपमा डब्ल्यूएचको चासो

जेनेभास्थित डब्ल्यूएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जानकारी दिए ।