Tag: नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित, रोजाइमा पर्यटन क्षेत्र

चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले ९४ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।