Tag: नेपाललाई २४ अर्ब सहुलियत ऋण स्वीकृत

एडीबीद्धारा नेपाललाई २४ अर्ब सहुलियत ऋण स्वीकृत

उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।