Tag: नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’

साताभर नै बजार कब्जा जमाएको ‘निफ्रा’ को सेयर अझै बढ्ला कि...

नेप्सेमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ (कमिसन र पुँजीगत लाभकर कटौतीबाहेक) नाफा कमाएका छन् ।