Tag: नेपाल दूरसञ्चार प्राधिकरण

‘एमडीएमएस’ आजदेखि कार्यान्वयन, तपाइको मोबाइल दर्ता छ कि छैन ? यसरी...

प्राधिकरणले शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ।

‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न...

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।

नेपाल टेलिकमलाई ‘फाइभजी’ भित्राउने बाटो खुल्यो, यस्तो छ परीक्षण कार्यविधि

जसमा परीक्षणको लागि निवेदन गर्नुपर्ने विषय, नेटवर्क निर्माण, परीक्षण अवधि, सेवा शुल्क र फ्रिक्वेन्सी दस्तुर, उपकरणको व्यवस्थापन तथा विवरणलगायतको प्रक्रिया तोकेको छ । नियामकले फाइभजीको लागि सबै प्रक्रिया स्पष्ट पारेसँगै नेपाल टेलिकमलाई पाचौं पुस्ताको प्रविधि भित्र्याउन र सञ्चालन गर्न बाटो खुल्ला हुनेछ ।

एमडीएमएस जडान प्रक्रिया अन्तिम चरणमा,जेठपछि दर्ताविहीन सेट निष्क्रिय हुने

एमडीएमएस सञ्चालनमा आएसँगै इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आइएमइआइ) दर्ता नभएका मोबाइल सेट नेपालका कुनै पनि नेटवर्कमा चल्ने छैनन्।

इञ्जिनियरका गीत : कर्म र मन बेग्लाबेग्लै

इलेक्ट्रोनिक्स सुन्नासाथ झट्ट जटिल प्रकारका विद्युतीय सामग्रीको झल्को आउँछ । अझ त्यसमा कम्युनिकेशन इञ्जिनियरिङ । सेमिकण्डक्टर र डायोडजस्ता आममानिसलाई अनौठो लाग्ने सामग्रीसँग खेल्न र सञ्चार डिजाइन गर्न सिकाउने विधा ।

सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिने

तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणमा कर्मचारी माग

काठमाडौं, २९ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी मागेको छ । प्राधिकरणले विभिन्न रिक्त पदमा २७ जना कर्मचारी माग गरेको छ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरूषाेत्तम खनाल नियुक्त

काठमाडौं, ९ साउन । सरकारले ६ महिनादेखि रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । प्राधिकरणकै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका...