Tag: नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्ब ७८ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से १०.४५ अंकले घटेर १४९९.९७ विन्दुमा कायम भएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ९७ करोडको कारोबार

यसदिन १८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता सेयर किनबेच भएको छ । ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।