Tag: नेप्से २१.११ अंकले बढ्यो

नेप्से परिसूचक २१.११ अंकले बढ्यो, २ अर्ब १३ करोड बढीको कारोबार

आइतबार १२.७७ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक सोमबार २१.११ अंकले बढेर १४३१.४५ बिन्दुमा पुगेको हो ।