Tag: नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०।५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको थियो ।