Tag: नोबेल साहित्य पुरस्कार

नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।