Tag: न्यूनचापीय रेखा औसतभन्दा माथि

न्यूनचापीय रेखा औसतभन्दा माथि, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।