Tag: पशुपन्छीजन्य उत्पादन

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन सकेको छैन ।