Tag: पाउरोटी

दैनिक पाउरोटी खानु स्वास्थ्यको लागि हानिकारक, देखिन्छ यस्तो समस्या

पाउरोटीको एक टुक्रा खाएको कारण कुनै हानी भने हुँदैन । तर, यसको नियमित सेवनले स्वास्थ्यमा नराम्रो असर पार्छ । धेरै व्यक्ति बिहानको नास्ता पाउरोटीको सेवन गरी दिनको सुरुवात गर्छन्, जसले बिस्तारै स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दै जान्छ ।