Tag: पुँजी बजार

२७ वर्षमा पनि पुँजी बजार शिशु अवस्थामै रहनुका १२ कारण

पुँजी बजारलाई अर्थतन्त्रको ऐना (सूचक)का रूपमा हेरिन्छ । मुलुकको अर्थतन्त्र कता जादै छ भन्ने जान्नका लागि पुँजी बजारको अवस्था तथा दिशा अवलोकन गरिन्छ । तर, नेपाली पुँजी बजारको प्रकृति बेग्लै खालको छ ।

९९ प्रतिशतको शेयर लगानी हल्लाकै भरमा

सैद्धान्तिक विश्लेषण गर्ने हो भने कम्पनीको आर्थिक अवस्थाको कारणबाट सेयर घटबढ हुनु पर्ने हो र सेयरमा लगानी गर्दा लगानीकर्ताको सम्बन्धित कम्पनिको वासलात अध्ययन गर्नु पर्ने हो तर नेपालमा यसरी विश्लेषण गर्ने मानिस १ प्रतिशत पनि छैन ।