Tag: ‘प्यानेरिया १२५ ईएफआइ’

बेनेलीको ‘प्यानेरिया १२५ ईएफआइ’ स्कुटर नेपाली बजारमा

इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । ‘प्यानेरिया १२५ ईएफआइ एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो-रेट्रो कम्बिनेसनको स्कुटर हो ।