Tag: प्रचण्ड निवासको सुरक्षा

प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।