Tag: प्रतिव्यक्ति ऊर्जा खपत अत्यन्तै न्यून

प्रतिव्यक्ति ऊर्जा खपत न्यून, १२ प्रतिशत जनता पहुँच बाहिर

सरकारले घरघरमा विद्युत् खपत बढाउन विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने कार्यक्रम अगाडि बढाएको छ ।