Tag: प्रि–मनसुन

प्रि–मनसुन: चट्याङ र हावाहुरीको समय, जोगिन अपनाउनुहोस यी उपाय

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्‍ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।