Tag: बालुवा

दिलीपको परिवारलाई प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

दिलीपलाई फलामको लिभरले घोचेर घाइते बनाएपछि खोलाको बगरमा सुताएर टिपरले टाउको किचेर हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर सञ्चालक विपिन, टिपर चालकलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।