Tag: बेसारमै नेपाल परनिर्भर

प्रधानमन्त्रीले खान सुझाएपछि बढ्यो बेसारको खपत, ८ महिनामै ३६ करोडको आयात

नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ । नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी तथ्यांक छ ।