Tag: भूमि सम्बन्ध सबै समस्याको

‘अव्यवस्थित बसोबासको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत’-मन्त्री अर्याल

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन् ।