Tag: मकैको बीउ

मकैको बीउ खरिद नै नगरी झुट्टा कागजपत्र बनाएर ९२ लाख झ्वाम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसमेत ८ जनाले कूल ९२ लाख ३० हजार ४ सय २ रुपैयाँ हिनामिना गरेका हुन्।