Tag: मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाईनान्सले ल्यायो अनलाइन मार्फत खाता खाल्ने सुविधा

उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो ।

मञ्जुश्रीको बुक क्लोज मिति तय, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ४६ प्रतिशत...

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन खुला, तीन सय रुपैयाँमा किन्ने अवसर

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो ।

मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा

काठमाडौं, २५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २९ गते...

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समय थप

मञ्जुश्री फाइनान्स लिमिटेडले आइतबारबाट बिक्री खुला ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।

मञ्जुश्री फाइनान्सको ५० करोडको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ...

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको २ लाख इकाईको ५ प्रतिशत अर्थात १० हजार इकाई म्युचुअल फन्डलाई बाँडफाँड गरिएको छ ।

मञ्जुश्री फाइनान्ससहित थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक रहेका छन् ।

मञ्जुश्री फाइनान्सकी नवनियुक्त अध्यक्ष इन्दिरा पण्डितद्धारा सपथ ग्रहण

नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्।

मञ्जुश्री फाइनान्सको १३ औँ वार्षिक साधारणसभा पुस २९ गते

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।

मञ्जुश्री फाइनान्सको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण...