Tag: माक्स र सेनिटाइजर

उपभोग्य वस्तुको आपूर्ति सहज, मास्क र सेनिटाइजरमा भन्सार छुट !

अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।