Tag: मेलम्ची बगाउने बाढी

मेलम्ची बगाउने बाढी कहाँबाट र कसरी आइरहेको छ ? (भिडियो )

सिन्धुपाल्चोकको मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा दुईवटा ठूला बाढी आयो । मेलम्चीका बासिन्दाले जीवनकालमा नभोगेको दु:ख भोगे । मेलम्चीबासीको लागि बाढी हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्यो ।