Tag: मेसीको प्रभाव

मेसीको प्रभाव: लाखौं बढे पीएसजीका फलोअर्स, २४ घण्टामै ३० मिलियनको जर्सी...

पीएसजीले मेसी भित्र्याएको आधिकारीक घोषणा गरेसंगै क्लबको स्टोरमा मेसीको ३० नम्बर जर्सी बिक्रीमा राखिएको थियो । उक्त जर्सी किन्नको लागि क्लवको स्टोरमा हजारौं मानिस जम्मा भए । जसको कारण २० मिनेटमा नै स्टोरमा रहेको सम्पूर्ण जर्सी बिक्री भयो ।