Tag: यूनिलिभर नेपाल लिमिटेड

यी हुन् शेयर मूल्य उच्च भएका नेपालका ५ कम्पनी, १ कित्ताकै...

शेयर बजारमा उतारचढाप जारी छ । केही साताअघीसम्म दोहोरो अंकले बढेको शेयर बजार केही दिनयता भने घट्न थालेको छ । केही कम्पनीले भने बजार घट्दापनि मनग्य नाफा कमाइरहेका छन् । ती कम्पनीका एक कित्ता शेयरको मूल्य नै १९ हजारभन्दा धेरै छ ।