Tag: रोजगारी

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै ४७ जनाले लिए श्रम स्वीकृति

रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ।

पर्यटनमा १ खर्ब ६० अर्ब क्षतिको अनुमान, कोरोनापछि बार्षिक एक महिना...

कोरोनाका कारण धराशयी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ ।