Tag: ‘लकडाउन’

पशुपतिकै पासको दुरुपयोग

लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।

प्रधानमन्त्री ओली भन्छन्, गलत रुपमा आर्जित पुँजीलाई निरुत्साहित गरिने छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत तरिकाले आर्जन गरेको पुँजीलाई निरुत्साहित गर्ने बताएका छन् ।

लकडाउन खुकुलो गर्नु स्वागतयोग्य, कर तिर्ने समय पनि बढाइने विश्वास

नेपाल चेम्बर अफ कमर्शले सरकारले गरेको लकडाउन खुकुलो गर्ने निर्णयको स्वागत गरेको छ ।

लकडाउनमा मोबाइल फोन बिग्रियो ? अब घरबाटै पिक एण्ड ड्रप सेवा

काठमाडौं, २८ जेठ । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा...

आन्तरिक उडानको भाडादर घट्यो, लकडाउन सहज हुनासाथ उड्ने तयारीमा कम्पनीहरु

हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा रु. १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरेको वायुसेवा संचालक संघले जनाएको छ ।

सरकारी सेवा र व्यवसाय खुला गर्दै दुबई, नेपाली कामदारलाई राहत

बईले क्रमशः सरकारी कार्यालय र व्यवसाय खुला गर्ने घोषणा गरेको छ । आइतबार अर्थात मे ३१ देखि सरकारले ५० प्रतिशत आफ्ना कर्मचारी काममा फिर्ता बोलाउने र जुन १४ बाट सबै कर्मचारीलाई बोलाउने निर्णय गरेको छ ।

होम सर्भिसले ल्यायो ‘क्याश क्विज’ एप, घरमै बसेर नगद उपहार जित्न...

लकडाउनका बेला घरमै बसेर ज्ञान बढाउन र नगद उपहार जित्न सकिने क्याश क्वीज एप सार्वजनिक गरिएको छ ।

लकडाउनका कारण रोकिएका सयबढी योजनाले पाए निर्माणको अनुमति

कठमाडौं, २६ बैशाख । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन...

रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...

काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु....

बाँकेका थप ३९ जनाको रिपोर्ट आउँदै

काठमाडौं, २१ बैशाख । प्रदेश ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ। शनिबार र आइतबार रुपन्देही र...