Tag: लिपुलेक हुँदै मानसरोवर

नेपालसँगको परामर्शबिना भारतले खोल्यो लिपुलेक हुँदै मानसरोवर जाने बाटो

नेपालसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।