Tag: वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।