Tag: वायुसेवा कम्पनी

११ एयरलाइन्सलाई वक्यौता रकम बुझाउन ३० दिने म्याद, कसले कति तिरेनन्...

प्राधिकरणका अनुसार नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजले बक्यौता तिर्न बाँकी रहेको छ ।