Tag: विकास बैंक र वित्त कम्पनी

विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न पाउने

राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त 'क' तथा राष्ट्रियस्तरका 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।